राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले अबको १०० दिनमा आफ्नो पार्टी रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्ने प्रस्ताव राखेका छन् ।
विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालको अभिव्यक्तिको प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लामो टिप्पणी लेख्द...