#NEPSE
तीन हजार विन्दु उन्मुख नेप्से, बिहीबार कारोबार रकम भने घट्यो
अर्थ
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
तीन हजार विन्दु उन्मुख नेप्से, बिहीबार कारोबार रकम भने घट्यो
नेप्से परिसूचक ३.७६ अंक बढेर २९८२.६४ विन्दुमा पुगेको छ।
Whatsapp
नेप्से २९ सय विन्दु नजिक, कारोबार रकम भने उल्लेख्य घट्यो
अर्थ
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
नेप्से २९ सय विन्दु नजिक, कारोबार रकम भने उल्लेख्य घट्यो
लगातार पाँचौ कारोबार दिन बढेको नेप्से सोमबार २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुगेर बन्द भएको हो ।
Whatsapp
लगातार चौथो दिन नेप्सेमा वृद्धि, कारोबार रकम साढे २१ अर्ब नजिक
अर्थ
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
लगातार चौथो दिन नेप्सेमा वृद्धि, कारोबार रकम साढे २१ अर्ब नजिक
लागातार चौथो दिन बढ्ने क्रममा नेप्से आइतबार ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा पुगेको छ।
Whatsapp
आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, चार महिनायता कै उच्च विन्दुमा
अर्थ
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, चार महिनायता कै उच्च विन्दुमा
लगातार बढ्ने क्रममा नेप्से आज ३४.६१ अंक बढेर २७९४.७८ विन्दुमा पुगेको छ। यो करिब चार महिनायताकै उच्च विन्दु हो ।
Whatsapp
नेप्से परिसूचक ३५ अङ्कले घट्यो
अर्थ
Clock ३० असार २०८२ | १ मिनेट पाठ
नेप्से परिसूचक ३५ अङ्कले घट्यो
आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो ।
Whatsapp
मौद्रिक नीति प्रभाव: नेप्सेमा २९ अङ्कको सुधार
अर्थ
Clock २९ असार २०८२ | १ मिनेट पाठ
मौद्रिक नीति प्रभाव: नेप्सेमा २९ अङ्कको सुधार
आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ।
Whatsapp
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम साढे ७ अर्ब नजिक
अर्थ
Clock २५ असार २०८२ | १ मिनेट पाठ
नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम साढे ७ अर्ब नजिक
मंगलबार साढे ६ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज भने झण्डै साढे एक अर्ब बढीको कारोबार भएको छ ।
Whatsapp
सामान्य अङ्कले घट्यो नेप्से, खुम्चियो कारोबार
अर्थ
Clock २४ असार २०८२ | १ मिनेट पाठ
सामान्य अङ्कले घट्यो नेप्से, खुम्चियो कारोबार
आज नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो।
Whatsapp
उकालो यात्रामा नेप्से, २७०६ अंकमा कायम
अर्थ
Clock २२ असार २०८२ | १ मिनेट पाठ
उकालो यात्रामा नेप्से, २७०६ अंकमा कायम
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको हो।
Whatsapp
नेप्से परिसूचक २८ अङ्कले बढ्यो
अर्थ
Clock १७ असार २०८२ | १ मिनेट पाठ
नेप्से परिसूचक २८ अङ्कले बढ्यो
आजको कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस