#NPL
लुम्बिनीले बलिङ गर्दै, कर्णालीलाई प्लेअफका लागि जित्नै पर्ने दबाब
खेल
Clock २८ मंसिर २०८१ | १ मिनेट पाठ
लुम्बिनीले बलिङ गर्दै, कर्णालीलाई प्लेअफका लागि जित्नै पर्ने दबाब
५ खेल खेलेको कर्णालीले ३ मा जित र २ मा हार बेहोर्दैं ६ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।
Whatsapp
एनपीएलमा आज पनि दुई खेल हुँदै, प्लेअफका लागि विराटनगर र कर्णाली संघर्षरत
खेल
Clock २८ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलमा आज पनि दुई खेल हुँदै, प्लेअफका लागि विराटनगर र कर्णाली संघर्षरत
एनपीएलको जारी प्रतिष्पर्धामा प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ।
Whatsapp
एनपीएल : जनकपुर एक खेलअगावै प्लेअफमा, काठमाडौंको यात्रा कठिन
खेल
Clock २७ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल : जनकपुर एक खेलअगावै प्लेअफमा, काठमाडौंको यात्रा कठिन
६ खेलबाट जनकपुरको १० अंक भएको छ। लिगको आफ्नो अन्तिम खेलमा जनकपुरले चितवन राइनोजसँग शनिबार खेल्नेछ ।
Whatsapp
एनपीएल : काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य
खेल
Clock २७ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल : काठमाडौंले दियो जनकपुरलाई १०२ रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भयो ।
Whatsapp
एनपीएल: पोखरालाई विराटनगरको १४० रनको टार्गेट
खेल
Clock २७ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल: पोखरालाई विराटनगरको १४० रनको टार्गेट
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो।
Whatsapp
एनपीएल : पाँचौं हारसँगै लुम्बिनी बाहिरियो, काठमाडौंको दोस्रो जित
खेल
Clock २६ मंसिर २०८१ | २ मिनेट पाठ
एनपीएल : पाँचौं हारसँगै लुम्बिनी बाहिरियो, काठमाडौंको दोस्रो जित
लिगको आफ्नो छैठौं खेलमा बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी समूहचरणमै रोकिएको हो ।
Whatsapp
एनपीएल : काठमाडौंले दियो लुम्बिनीलाई १०४ रनको लक्ष्य
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल : काठमाडौंले दियो लुम्बिनीलाई १०४ रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १०३ रनमा अलआउट भयो । काठमाडौंका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए ।
Whatsapp
काठमाडौंले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौंले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै
५ वटा खेल खेलेको लुम्बिनीको २ अंक मात्र छ त्यसैले उसकालागि आजको खेल गर या मरको अवस्थामा छ।
Whatsapp
एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरसँग ७२ रनले पराजित
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएलमा जनकपुरको पहिलो हार, सुदूरसँग ७२ रनले पराजित
जितसँगै सुदूरपश्चिम नेट रनरेटका आधारमा जनकपुरलाई उछिन्दै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
Whatsapp
एनपीएल:जनकपुरलाई सुदूरपश्चिमको १२४ रनको लक्ष्य
खेल
Clock २६ मंसिर २०८१ | १ मिनेट पाठ
एनपीएल:जनकपुरलाई सुदूरपश्चिमको १२४ रनको लक्ष्य
सुदूर विरुद्धको खेलमा जनकपुरका किशोर महतोले चार विकेट लिएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस