#NZ vs SL
श्रीलंकाविरुद्धको टी-२० शृंखला न्युजिल्यान्डलाई
खेल
Clock १५ पौष २०८१ | १ मिनेट पाठ
श्रीलंकाविरुद्धको टी-२० शृंखला न्युजिल्यान्डलाई
दोस्रो खेलमा सोमबार श्रीलंकामाथि ४५ रनको जित निकाल्दै किविज टोलीले एक खेलअगावै शृंखला कब्जा गरेको हो । पहिलो खेलमा न्युजिल्यान्ड ८ रनले विजयी भएको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस