#Nagariiknews
त्रिकोणात्मक क्रिकेट श्रृङ्खला : तेस्रो खेलमा नेपाल पुनः नेदरल्याण्ड्सको सामना गर्दै
खेल
Clock २० माघ २०८१ | १ मिनेट पाठ
त्रिकोणात्मक क्रिकेट श्रृङ्खला : तेस्रो खेलमा नेपाल पुनः नेदरल्याण्ड्सको सामना ग...
त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गतको तेस्रो खेलमा आज नेपालले पुनः नेदरल्याण्ड्सको सामना गर्दैछ।
Whatsapp
हमासले थप ६ इजरायली बन्धक रिहा गर्ने, उत्तरी गाजावासीलाई घर फर्कन अनुमति
अन्तर्राष्ट्रिय
Clock १४ माघ २०८१ | १ मिनेट पाठ
हमासले थप ६ इजरायली बन्धक रिहा गर्ने, उत्तरी गाजावासीलाई घर फर्कन अनुमति
इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिन सहमत भएपछि बदलामा हमासले यी छ जना इजरायलीलाई रिहा गर्न तयार भएको हो।
Whatsapp
कपिलवस्तुमा असमानताविरुद्ध बृहत् र्‍याली
समाज
Clock ११ माघ २०८१ | २ मिनेट पाठ
कपिलवस्तुमा असमानताविरुद्ध बृहत् र्‍याली
कपिलवस्तुको तौलिहवामा असमानताविरुद्ध बृहत् र्‍याली निकालिएको छ।
Whatsapp
आज मौसम सफा रहने
अन्य
Clock ०२ माघ २०८१ | १ मिनेट पाठ
आज मौसम सफा रहने
आज देशको पहाडी भू-भागमा आंशिक बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Whatsapp
सरोकार समितिको बैठक बस्दै
राजनीति
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
सरोकार समितिको बैठक बस्दै
बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्न लागेको हो।
Whatsapp
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार
स्वास्थ्य
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार
लहान नगरपालिकाले यस वर्ष पनि बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ।
Whatsapp
पर्यटकीय र सामरिक स्थल चिन्न–चिनाउन सेनाको पदयात्रा
अर्थ
Clock २३ पौष २०८१ | २ मिनेट पाठ
पर्यटकीय र सामरिक स्थल चिन्न–चिनाउन सेनाको पदयात्रा
जिल्लाका ऐतिहासिक, पर्यटकीय तथा सामरिक महत्वका स्थानहरू चिनाउने र नागरिकसँग सेनाको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले पैदलयात्रा सुरु गरिएको हो।
Whatsapp
२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक
अर्थ
Clock २० पौष २०८१ | २ मिनेट पाठ
२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक
सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब रुपैयाँ बराबरको लगानी आवश्यक रहेको छ। उक्त परिमाणको लगानी हुँदा ४० खर्ब रुपैयाँ बराबरको लगानी स्वदेशमै रहने छ।
Whatsapp
ल्होसार/ल्होछारले बन्धुत्वको भावना मजबुत : सभापति देउवा
राजनीति
Clock १५ पौष २०८१ | १ मिनेट पाठ
ल्होसार/ल्होछारले बन्धुत्वको भावना मजबुत : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान पर्व 'तमु ल्होसार' को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन्।
Whatsapp
आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै
समाज
Clock १५ पौष २०८१ | १ मिनेट पाठ
आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका र"पमा भव्य र"पमा मनाउने गर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस