#NagarikNews
कसैले पनि निराश हुन जरूरी छैन : राष्ट्रपति पौडेल
राजनीति
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
कसैले पनि निराश हुन जरूरी छैन : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै हाम्रो देश बनेको स्ष्पट पारे ।
Whatsapp
सुख्खाग्रस्त मधेसमा तत्काल राहत प्याकेज घोषणा गरियोस् : नारायणकाजी
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
सुख्खाग्रस्त मधेसमा तत्काल राहत प्याकेज घोषणा गरियोस् : नारायणकाजी
पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन...
Whatsapp
सुन्दर हरैचामा प्रसूति तथा बालरोग अस्पताल शिलान्यास
स्वास्थ्य
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
सुन्दर हरैचामा प्रसूति तथा बालरोग अस्पताल शिलान्यास
सुन्दर हरैचा स्थित विश्वविद्यालय परिसरमा शिलान्यास गरिएको यो अस्पतालको काम पहिलो चरणको सम्पन्न गरेपछि अरू थप निर्माण सुरु गरिनेछ।
Whatsapp
प्रधानमन्त्रीले नियाले मधेसका सुख्खा फाँट (तस्बिरहरू)
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले नियाले मधेसका सुख्खा फाँट (तस्बिरहरू)
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन्।
Whatsapp
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
अपराध
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा चार सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ।
Whatsapp
मनाइयो गुँला पर्व (फोटोफिचर)
फोटो फिचर
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
मनाइयो गुँला पर्व (फोटोफिचर)
काठमाडौं उपत्यकामा आज गुँला पर्व मनाइएको छ। गुँला (पाल भाषा गुँला) नेपाल सम्वत्को दशौं महिना हो, जुन ग्रेगोरियन पात्रो अनुसार जुलाई अन्तिम वा अगस्ट महिनामा पर्छ।
Whatsapp
मधेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक : मन्त्री यादव
राजनीति
Clock ०९ साउन २०८२ | २ मिनेट पाठ
मधेशका आठ जिल्लाको खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन्।
Whatsapp
सभामुख घिमिरेले भेटे राष्ट्रपति पौडेल, जेनेभा भ्रमणबारे जानकारी
राजनीति
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
सभामुख घिमिरेले भेटे राष्ट्रपति पौडेल, जेनेभा भ्रमणबारे जानकारी
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ।
Whatsapp
सबै सरकारी स्वास्थ्य संस्थालाई लामखुट्टेको लार्भा खोज र नष्ट गर्न निर्देशन
स्वास्थ्य
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
सबै सरकारी स्वास्थ्य संस्थालाई लामखुट्टेको लार्भा खोज र नष्ट गर्न निर्देशन
स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्था तथा अस्पताललाई आफ्नो अस्पताल तथा कार्यालय वरपर लामुखट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न निर्देशन दिएको छ।
Whatsapp
जुम्ला जाँदै गरेको फाेर्स गाडी दुर्घटना : १२ जना घाइते, ५ गम्भीर
समाज
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
जुम्ला जाँदै गरेको फाेर्स गाडी दुर्घटना : १२ जना घाइते, ५ गम्भीर
कर्णाली प्रदेश ०२-००१ ज ००४६ नम्बरको फाेर्स गाडी दैलेखकाे दुल्लू नगरपालिका-१ तल्लाेडुंगेश्वर नजिक दुर्घटना भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस