सवारी कारबाहीमा पर्ने संख्या साविकभन्दा कम भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०८१/८२ मा पछिल्ला तीन आवमध्ये सबैभन्दा धेरै राजश्व असुली गरेको छ।
यी महिलाहरूले रेस्टुरेन्टमा खाजाको समयमा पुरुषहरूको खाना, जस्तै सलाद, लिएर ती खानामा लेखिएको नामका आधारमा लिंक्डइन वा अन्य सामाजिक प्लेटफर्ममा सम्पर्क गर्छन्।
उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व संकलन हुने लक्ष्य लिएकोमा त्यसको ८३ प्रतिशत अर्थात् रु २४ अर्ब ५३ करोड ४० लाख ३० हजार राजस्व संकलन भएको छ।
डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव छन्। यही जुलाई १८ मा भएको उक्त महासभामा ९० देशबाट १२० जनाको सहभागिता थियो। नेपाललगायत अन्य चार राष्ट्रबाट उक्त महासभामा सम्बोधन भएको थियो।