#NagarikNews
ट्रम्पद्वारा वाल स्ट्रिट जर्नल र दुई पत्रकारविरुद्ध १० अर्ब डलरको मुद्दा दायर
अन्तर्राष्ट्रिय
Clock ०३ साउन २०८२ | २ मिनेट पाठ
ट्रम्पद्वारा वाल स्ट्रिट जर्नल र दुई पत्रकारविरुद्ध १० अर्ब डलरको मुद्दा दायर
ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले दायर गरेको मुद्दामा पत्रिकालाई उक्त लेख गलत भएको थाहा हुँदाहुँदै पनि सत्यको वास्ता नगरी ट्रम्पप्रति द्वेषपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ।
Whatsapp
एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै
राजनीति
Clock ०३ साउन २०८२ | १ मिनेट पाठ
एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक आज (शनिबार) पनि बस्ने भएको छ।
Whatsapp
जाँच आयोगको निष्कर्ष : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी
समाज
Clock ०३ साउन २०८२ | ४ मिनेट पाठ
जाँच आयोगको निष्कर्ष : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ।
Whatsapp
मिर्गौला प्रत्यारोपणका लागि ५० लाख जुटाउन नसक्दा तेलुगु अभिनेता फिश वेंकटको ५३ वर्षमा निधन
कला/साहित्य
Clock ०३ साउन २०८२ | १ मिनेट पाठ
मिर्गौला प्रत्यारोपणका लागि ५० लाख जुटाउन नसक्दा तेलुगु अभिनेता फिश वेंकटको ५३ व...
फिश वेंकटको अवस्था गम्भीर भएपछि उनकी छोरीले आर्थिक सहयोगका लागि अपिल गरेकी थिइन्।
Whatsapp
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
बजार
Clock ०३ साउन २०८२ | ३ मिनेट पाठ
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
Whatsapp
न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक
समाज
Clock ०३ साउन २०८२ | २ मिनेट पाठ
न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक
सरकारले न्यूनतम प्रारिश्रमिक निर्धारण गरिरहँदा हुम्लाका नागरिकहरू न्यून ज्यालामा काम गर्न बाध्य भएका छन्।
Whatsapp
सूर्य थापाको टिप्पणी : वामदेवमा माधवकुमारको आनन्द अर्थ न बर्थको
राजनीति
Clock ०३ साउन २०८२ | १ मिनेट पाठ
सूर्य थापाको टिप्पणी : वामदेवमा माधवकुमारको आनन्द अर्थ न बर्थको
नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन्।
Whatsapp
चीनको आर्थिक वृद्धिमा आन्तरिक बजारको बलियो योगदान
अन्तर्राष्ट्रिय
Clock ०३ साउन २०८२ | १ मिनेट पाठ
चीनको आर्थिक वृद्धिमा आन्तरिक बजारको बलियो योगदान
चीन सरकारले पछिल्लो केही वर्षदेखि देशभित्रको बजारलाई मजबुत बनाउने रणनीति अपनाउँदै आएको छ।
Whatsapp
पौडेल दाजुभाइको प्रेरणादायी काँक्रोखेती
अर्थ
Clock ०३ साउन २०८२ | २ मिनेट पाठ
पौडेल दाजुभाइको प्रेरणादायी काँक्रोखेती
कृषिबाट राम्रो आम्दानी गर्न सकिने देखेपछि संस्थागत विद्यालयमा माध्यमिक तहको शिक्षकको जागिर छाडेर सन्तोष व्यावसायिक कृषिखेतीमा लागेका हुन्।
Whatsapp
म्याग्दीमा ७५ प्रतिशत रोपाइँ, पर्याप्त वर्षा नहुँदा पानीको मूल फुटेन
अर्थ
Clock ०३ साउन २०८२ | २ मिनेट पाठ
म्याग्दीमा ७५ प्रतिशत रोपाइँ, पर्याप्त वर्षा नहुँदा पानीको मूल फुटेन
जिल्लाको प्रमुख बाली हुने तल्लो क्षेत्रमा साउन महिनाको पहिलो सातासम्म पर्याप्त वर्षा नहुँदा र सिचाइँको अभावका कारण धान रोपाइँमा कमी आएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस