#NagarikNews
अध्यागमन विभागको नयाँ महानिर्देशकमा तिवारी
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
अध्यागमन विभागको नयाँ महानिर्देशकमा तिवारी
विभागका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी विभागको महानिर्देशकमा गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई पठाएको छ ।
Whatsapp
ठूला पूर्वधार निर्माणका लागि वैकल्पिक वित्त परिचालन हुने
अर्थ
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
ठूला पूर्वधार निर्माणका लागि वैकल्पिक वित्त परिचालन हुने
शहरी विकास पूर्वधार, डाटा सेन्टरको स्थापना तथा सञ्चालन, केबुलकार, पोडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषको परिचालन हुने अर्थमन्त्रीको भनाइ छ ।
Whatsapp
निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् प्रस्ताव स्वीकृत
राजनीति
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् प्रस्ताव स्वीकृत
बैठकमा सभा अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए।
Whatsapp
एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल
कर्पोरेट
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल
काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाँझ विजयी क्रिएटरहरुलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उदेश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।
Whatsapp
त्रियुगा नदीमा इक्राहा ¬हडिया जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
समाज
Clock ३१ असार २०८२ | ३ मिनेट पाठ
त्रियुगा नदीमा इक्राहा ¬हडिया जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
पुल विभागमार्फत निर्माण सुरु सो पुल मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक ९ करोड ६९ हजार ४९ लाख ९ सय ३९ रुपैँया लागतमा ठेक्का लागेको जानकारी दिइएको छ ।
Whatsapp
भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त
राजनीति
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
Whatsapp
भक्तपुर मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगी २४ लाख घुससहित नियन्त्रणमा
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
भक्तपुर मालपोत कार्यालय प्रमुख र कार्यालय सहयोगी २४ लाख घुससहित नियन्त्रणमा
मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरुलाई २४ लाख ५० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।
Whatsapp
शहरी विकास मन्त्रालयले मापदण्डभित्र नपर्नेलाई अब गाडी नदिने
राजनीति
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
शहरी विकास मन्त्रालयले मापदण्डभित्र नपर्नेलाई अब गाडी नदिने
साउन १ गतेदेखि नेपाल सरकारको मापदण्डभित्र पर्नेलाई मात्र गाडी सुविधा दिइने मन्त्रालयले जनाएको छ ।
Whatsapp
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
राजनीति
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
पार्टीको सङ्गठन विभागको बैठकमा सो अभियानले आम कार्यकर्ता चलायमान भएको निष्कर्ष निकालेको हो ।
Whatsapp
स्याफ्रुबेँसी–रसुवा सडकखण्ड नब्बे प्रतिशत खुल्यो
समाज
Clock ३१ असार २०८२ | ३ मिनेट पाठ
स्याफ्रुबेँसी–रसुवा सडकखण्ड नब्बे प्रतिशत खुल्यो
तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण बिग्रेको सो सडकखण्डको मर्मतको काम करिब अन्तिम चरणमा पुगेको सो राजमार्ग सडक सुधार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस