‘सर्लाहीबाट हुने गरिने गाँजा तस्करीमा ४० प्रतिशत फेकनको र सप्तरी जिल्लाबाट गरिने गाँजा तस्करीमा ५० प्रतिशत बुधनको हात देखिन्छ। यी ठुला तस्कर हुन्,’ डिआइजी चतुर्वेदीले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको पाँच किलोग्राम विदेशी गाँजासहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले ५ किलो २०० ग्राम गाँजासहित...