भारत सरकारद्वारा अगाडि बढाइएको सप्तकोशी उच्चबाँध परियोजना खारेज गर्न माग गर्दै देशभक्त समाजवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्मरणपत्र पठाएको छ।
भ्रमणका क्रममा दुवै पक्षले व्यापार र अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, रक्षा र सुरक्षा, जलवायु, स्वास्थ्य, शिक्षा र जनस्तरको सम्बन्धमा विशेष ध्यान केन्द्रित गर्दै विस्तृत रणनीतिक साझेदारी ‘सिएसपी’ को...
जी सेभेन समूहको बैठकमा भाग लिन क्यानडा पुगेका मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भएको टेलिफोन वार्तामा उक्त कुरा भनेको भारतका विदेश सचिव विक्रम मिश्रीले बताएका छन् ।
एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान (उडान नम्बर १७१) अहमदाबादबाट लन्डनका लागि उडेको दुई मिनेटमै मेघानी नगरको मेडिकल कलेज भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीच तनावको केन्द्र रहेको मुस्लिम बहुल कश्मीरका लागि मोदीले अर्बौं डलरका परियोजना सुरु गरेका छन्।
२२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले ६-७ मेको राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेको थियो। जवाफमा पाकिस्तानले पनि आक्रमण गरेको थियो।
भारतमा विजयादशमी वा दशहरालाई एक प्रमुख हिन्दू चाडका रूपमा प्रत्येक वर्ष नवरात्रको अन्त्यमा मनाइन्छ।विजयादशमीको पर्व लगभग भारतका हरेक भेगमा मनाइन्छ, र यससँग सम्बन्धित धेरै किंवदन्तीहरू छन्।