#Ncell NSL
एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत् सहयोग पुर्याउने प्रतिवद्धता
कर्पोरेट
Clock २० चैत्र २०८१ | २ मिनेट पाठ
एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत् सहयोग पुर्याउने प्रतिवद्धता
यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरिय शिक्षाका लागि योगदान पुर्याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ ।
Whatsapp
एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
खेल
Clock १४ चैत्र २०८१ | १ मिनेट पाठ
एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दैछ ।
Whatsapp
एनसेल एनएसएल : मैत्रिपूर्ण फुटबलमा पत्रकारको समूह विजयी
खेल
Clock १० चैत्र २०८१ | २ मिनेट पाठ
एनसेल एनएसएल : मैत्रिपूर्ण फुटबलमा पत्रकारको समूह विजयी
एनसेल एनएसएलको अवसरमा आयोजित यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो । यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस