#Nepa VS Scotland
आइसिसी विश्वकप क्रिकेट लिग–२ः स्कटल्यान्डले टस जित्यो, नेपाल फिल्डिङमा
खेल
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
आइसिसी विश्वकप क्रिकेट लिग–२ः स्कटल्यान्डले टस जित्यो, नेपाल फिल्डिङमा
जारी त्रिकोणीय श्रृंखलाको पहिला दुई खेलमा नेपालले जित निकालेको थियो। जसमा पहिलो खेलमा स्कटल्यान्डसँग एक विकेटको सनसनीपूर्ण जित निकाल्दा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस