प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिम रोयल्सका स्कट कगलाइन १६ विकेट सहित दोस्रो स्थानमा छन् । उनले फाइनल खेलमा बलिङ गर्न बाँकी छ । कगलाइनले फाइनल खेलमा २ विकेट लिए ललितलाई पछि पार्नेछ...
शनिवार सामाजिक सञ्जालमा एक भिडिओ वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले महिनौँ अघि इटहरीमा एउटा कार्यक्रम तय भएकाले एनपिएल फाइनलमा चाहना हुँदाहुँदै उपस्थित हुन नसक्ने अवस्था भएको बताएका हुन् ।
न्यून स्कोर बचाउन सुरुमा बलरले गरेको उत्कृष्ट प्रदर्शन अन्तिमसम्ममा जोगाउन नसक्दा कर्णालीले हारेर प्रतियोगिताबाट बाहिरिएको छ । सम्भवतः कर्णालीले यो हार लामो समयसम्म चुभिरहने छ ।
नेपाल प्रिमियर लिग(एनपिएल)को १३ औँ खेलमा कर्णाली याक्सले ब्याटर देव खनाल र विलियम वसिस्तोको अर्धशतकको मद्दतले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । प्रतिश जिसीको कसिलो बलिङसामु कर्णाली सस्तैमा...
सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ब्रान्डन म्याकमुलनको अर्धशतक, कप्तान दीपेन्द्रसिँह ऐरी र विनोद भण्डारीको राम्रो पारीको मद्दतले ६ विकेटको क्षतिमा १६८ रन जोडेको हो ।