#Nepali Cricket Team
पावरप्लेमै दुई विकेट गुमाएपछि दबाबमा नेपाल
खेल
Clock २७ जेष्ठ २०८२ | १ मिनेट पाठ
पावरप्लेमै दुई विकेट गुमाएपछि दबाबमा नेपाल
पावरप्ले(०–१० ओभर)को खेल सकिँदा नेपाल दबाबमा छ। ओपनरद्वय कुशल भुर्तेल(१८ रन) र अनिल साह(२ रन)को विकेट गुमाउँदा नेपाल दबाबमा परेको हो।
Whatsapp
नेपाली बलरको धारिलो बलिङ, नेदरल्यान्ड्स दियो २२६ रनको लक्ष्य
खेल
Clock २१ जेष्ठ २०८२ | १ मिनेट पाठ
नेपाली बलरको धारिलो बलिङ, नेदरल्यान्ड्स दियो २२६ रनको लक्ष्य
स्कटल्यान्डमा जारी त्रिकोणीय सिरिजको दोस्रो खेलमा नेपाली बलरको धारिलो प्रदर्शनका बाबजुत नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन जोड्न सकेको हो।
Whatsapp
लिग–२ को कठिन सिरिज खेल्न नेपाल स्कटल्यान्ड जाँदै, क्यानद्वारा बिदाई
खेल
Clock ३१ वैशाख २०८२ | १ मिनेट पाठ
लिग–२ को कठिन सिरिज खेल्न नेपाल स्कटल्यान्ड जाँदै, क्यानद्वारा बिदाई
यो सिरिज नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ। सँगै यो सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने पनि दबाब छ।
Whatsapp
वुमेन्स टी-२० सिरिजः हङकङले नेपाललाई दियो १०१ रनको लक्ष्य
खेल
Clock २६ फागुन २०८१ | १ मिनेट पाठ
वुमेन्स टी-२० सिरिजः हङकङले नेपाललाई दियो १०१ रनको लक्ष्य
नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ७ विकेट गुमाएर १०० रनको योगफल तयार पारेको हो ।
Whatsapp
कुवेतविरुद्ध नेपालको प्रभावशाली जित
खेल
Clock २७ कार्तिक २०८१ | १ मिनेट पाठ
कुवेतविरुद्ध नेपालको प्रभावशाली जित
पूजा महतोको अलराउण्ड प्रदर्शनमा आईसीसी यू १९ टी-२० महिला विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतविरुद्ध प्रभावशाली जित निकालेको छ । नेपालले कुवेतलाई १६५ रनको फराकिलो अन्तरमा पराजित गरेको हो ।
Whatsapp
पूजाको कीर्तिमानः यु–१९ महिला टी–२० विश्वकप छनोटमा पहिलो शतक
खेल
Clock २७ कार्तिक २०८१ | १ मिनेट पाठ
पूजाको कीर्तिमानः यु–१९ महिला टी–२० विश्वकप छनोटमा पहिलो शतक
युएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटमा नेपाली टोलीकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाएकी छन् ।
Whatsapp
‘लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी’
खेल
Clock २० कार्तिक २०८१ | २ मिनेट पाठ
‘लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टिमको कमजोरी केलाउन जरुरी’
नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले लय बाहिर रहेको छ। नेपालले आइसिसी विश्व कप लिग टुमा अत्यन्तै खराब प्रदर्शन गर्दा नेपालको विश्व कप छनोटको सम्भावना कमजोर भएको छ।
Whatsapp
'हङकङ सुपर सिक्सेस' फर्कियो, नेपालसहित १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने
खेल
Clock २३ असोज २०८१ | १ मिनेट पाठ
'हङकङ सुपर सिक्सेस' फर्कियो, नेपालसहित १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने
यो प्रतियोगितामा प्रत्येक टोलीमा ६ जनामात्र खेलाडी रहनेछन् । विकेटकिपरबाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्न पाउनेछन् ।
Whatsapp
विश्व वरीयतामा सन्दीप लामिछानेको व्यापक सुधार, नेपाली टिमको वरीयाता भने खस्कियो
खेल
Clock ०९ असोज २०८१ | १ मिनेट पाठ
विश्व वरीयतामा सन्दीप लामिछानेको व्यापक सुधार, नेपाली टिमको वरीयाता भने खस्कियो
नेपाली क्रिकेटर सन्दीप लामिछानेले आईसीसीको विश्व वरीयातामा एकै पटक २२ स्थान सुधार गरेका छन् । एकदिवसीय क्रिकेटको अलराउन्डरमा उनले छलाङ मारेका हुन् ।
Whatsapp
श्रीलंकामा रहेको राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित
खेल
Clock २१ भदौ २०८१ | १ मिनेट पाठ
श्रीलंकामा रहेको राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित
विश्वकप लिग- २ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा पराजित भएको छ । शुक्रवार भएको अभ्यास खेलमा नेपाल श्रीलंका डेभलभमेन्ट ११ सँग ५ विकेटले पराजित भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस