#Nepali Flim
विवादमा फस्ने डरले फिल्म 'जनै हराएको बाहुन' को नाम परिवर्तन
कला/साहित्य
Clock १९ जेष्ठ २०८२ | १ मिनेट पाठ
विवादमा फस्ने डरले फिल्म 'जनै हराएको बाहुन' को नाम परिवर्तन
भदौ ६ गते रिलिज हुने यस चलचित्रको नाम परिवर्तन गर्दै निर्माणपक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ ।
Whatsapp
ट्रेन्डिङमा 'के घर के डेरा: घर नं २' को ट्रेलर
कला/साहित्य
Clock ०८ जेष्ठ २०८२ | १ मिनेट पाठ
ट्रेन्डिङमा 'के घर के डेरा: घर नं २' को ट्रेलर
सिनेमा रिलिजसँगै ट्रेलर ट्रेन्डिङमा आइपुगेको हो । शुक्रबार रिलिज भएको चलचित्र सकारात्मक वर्ड अफ माउथ सँगै प्रदर्शनरत छ ।
Whatsapp
चलचित्र उद्योगका लागि २०८१: व्यस्त दयाहाङ, चर्चित समीर
कला/साहित्य
Clock ०१ वैशाख २०८२ | ७ मिनेट पाठ
चलचित्र उद्योगका लागि २०८१: व्यस्त दयाहाङ, चर्चित समीर
यो वर्ष केही अभिनेता तथा अभिनेत्रीलाई फिल्ममा काम गर्न भ्याइनभ्याइ भयो भने नयाँ आएका अनुहारले पनि नेपाली फिल्मी जगतमा राम्रै आशा जगाए। तीनै चर्चा बटुलेका अभिनेता तथा अभिनेत्रीहरूको चर्चा गरेका छौँ।
Whatsapp
वर्ष २०८१ मा चार चलचित्रले गरे १० करोड बढीको व्यापार
कला/साहित्य
Clock २७ चैत्र २०८१ | ४ मिनेट पाठ
वर्ष २०८१ मा चार चलचित्रले गरे १० करोड बढीको व्यापार
‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यस वर्ष घरेलु बजारमा रु १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्याङ्क छ ।
Whatsapp
२०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष
कला/साहित्य
Clock २१ चैत्र २०८१ | ७ मिनेट पाठ
२०८१ चलचित्रका लागि स्मरण गरिने वर्ष
चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार यो वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन्भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ देखि प्रदर्शन हुँदैछ ।
Whatsapp
शिल्पालाई ‘चार करोडको’ घर दिएर छुट्टिए छवि
कला/साहित्य
Clock ०८ माघ २०८१ | १ मिनेट पाठ
शिल्पालाई ‘चार करोडको’ घर दिएर छुट्टिए छवि
दुवै पक्षबिचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई ‘चार करोड’ मूल्य बराबरको घर दिएका छन्।
Whatsapp
आगामी चलचित्रले जोगिउला त ‘पूर्णबहादुरको सारंगी’ को साख
कला/साहित्य
Clock १९ पौष २०८१ | ७ मिनेट पाठ
आगामी चलचित्रले जोगिउला त ‘पूर्णबहादुरको सारंगी’ को साख
नेपाली सिनेमा हलमा यसअघि बलिउड चलचित्र हाबी रहन्थे। दसैँयताको परिवेश केही उल्टिएको छ। त्यसमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चल्दा बलिउडका धुरन्धर चलचित्र प्रतिस्पर्धामा आउनै डराएको देखियो।
Whatsapp
बुलाकी सर्वोत्कृष्ट चलचित्र, निश्चल र स्वस्तिमालाई पनि अवार्ड  (तस्बिरहरु)
कला/साहित्य
Clock १२ मंसिर २०८१ | २ मिनेट पाठ
बुलाकी सर्वोत्कृष्ट चलचित्र, निश्चल र स्वस्तिमालाई पनि अवार्ड (तस्बिरहरु)
२०८० सालमा रिलिज भएका चलचित्रमध्ये बुलाकी सर्वोत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको हो। शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा क...
Whatsapp
चलचित्रमा फर्किन थाले पुराना अभिनेत्री
कला/साहित्य
Clock १२ मंसिर २०८१ | २ मिनेट पाठ
चलचित्रमा फर्किन थाले पुराना अभिनेत्री
कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे।
Whatsapp
नेपाली चलचित्र आकर्षण बढ्दै, तीन दिनसम्म हल अग्रिम बुकिङ
कला/साहित्य
Clock २२ कार्तिक २०८१ | २ मिनेट पाठ
नेपाली चलचित्र आकर्षण बढ्दै, तीन दिनसम्म हल अग्रिम बुकिङ
इन्द्रदेव चलचित्र मन्दिर चितवनको पुरानो सिनेमा हल मध्येको एक हो। यहाँ विगतका वर्षमा नेपाली चलचित्रले हाउस फुल गर्न सञ्चालकलाई कठिन हुन्थ्यो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस