#Nepali Student India
केआईआईटीको होस्टेलमा अझै गएनन् नेपाली विद्यार्थी
समाज
Clock ०७ फागुन २०८१ | १ मिनेट पाठ
केआईआईटीको होस्टेलमा अझै गएनन् नेपाली विद्यार्थी
भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू अझै फर्किएका छैनन्। नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विश्वविद्यालयको अवस्था तनावग्रस्त बनेको थियो।
Whatsapp
ओडिसाबाट वीरगन्ज नाका हुँदै ९५ विद्यार्थी नेपाल फर्किए
समाज
Clock ०७ फागुन २०८१ | १ मिनेट पाठ
ओडिसाबाट वीरगन्ज नाका हुँदै ९५ विद्यार्थी नेपाल फर्किए
भारतको ओडिसास्थिट किट कलेजबाट निकालिएका ९५ विद्यार्थी पर्साको वीरगन्ज नाकाबाट घर फर्किएका छन् ।
Whatsapp
केआईआईटीको होस्टेलमा फर्किए २७ जना नेपाली विद्यार्थी, अन्य अझै बाहिर
समाज
Clock ०६ फागुन २०८१ | १ मिनेट पाठ
केआईआईटीको होस्टेलमा फर्किए २७ जना नेपाली विद्यार्थी, अन्य अझै बाहिर
ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत २७ जना नेपाली विद्यार्थी होस्टेल फर्किएका छन्।
Whatsapp
नेपालबाट गएको प्रहरी टोलीले भेट्यो केआईआईटीका नेपाली विद्यार्थी
समाज
Clock ०६ फागुन २०८१ | १ मिनेट पाठ
नेपालबाट गएको प्रहरी टोलीले भेट्यो केआईआईटीका नेपाली विद्यार्थी
ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपालबाट गएको प्रहरी टोलीले भेटेको छ।
Whatsapp
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजले बोलाए पनि फर्किएनन् विद्यार्थी
समाज
Clock ०६ फागुन २०८१ | २ मिनेट पाठ
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजले बोलाए पनि फर्किएनन् विद्यार्थी
भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूलाई क्याम्पस फर्केर पढाइ सुरू गर्न र छात्रावासमै बस्न अपिल गरे पनि विद्यार्थीहरू फर्किएका छैनन्।
Whatsapp
केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुट्दै होस्टेलबाट निकाल्यो
अन्तर्राष्ट्रिय
Clock ०५ फागुन २०८१ | १ मिनेट पाठ
केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुट्दै होस्टेलबाट निकाल्यो
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुट्दै होस्टेलबाट निकालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस