नेपाली चलचित्र 'महाराजधिराज'मा अभिनेता पुष्प खड्का पनि जोडिएका छन्। केही समयदेखि ठूलो पर्दामा अनुपस्थित रहेका पुष्प यस चलचित्रमार्फत देखिन लागेका हुन्।
आजदेखि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को सार्वजनिक प्रदर्शन सुरु भएको छ। यस अगाडिका शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शनमा आए पनि आज भने एक मात्र चलचित्र प्रदर्शन भएको हो।
यो कन्टेस्टका एक जना विजेताले 'एक्टर: टेक वन' को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयका लागि अवसर प्राप्त गर्ने छन्।