#Nepali-Congress
उपसभामुखको विपक्षमा कांग्रेस
राजनीति
Clock २७ भदौ २०८१ | १ मिनेट पाठ
उपसभामुखको विपक्षमा कांग्रेस
नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरले पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ।
Whatsapp
नेताका कारण युवामा निराशा छायो: कांग्रेस नेता भण्डारी
राजनीति
Clock २० भदौ २०८१ | १ मिनेट पाठ
नेताका कारण युवामा निराशा छायो: कांग्रेस नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन्।
Whatsapp
कांग्रेसमा गुट सक्रिय संगठन शिथिल
राजनीति
Clock ०९ भदौ २०८१ | ५ मिनेट पाठ
कांग्रेसमा गुट सक्रिय संगठन शिथिल
फागुनमा सत्ताच्युत भएपछि सन्नाटा छाएको कांग्रेसमा सत्ता प्राप्तिपछि केही उत्साह त देखिएको छ तर संगठन निर्माण र विधानको पालना भने प्राथमिकतामा छैन।
Whatsapp
भ्रष्टाचार छानबिनमा हदम्यादविरुद्ध बोलिएको छ, निर्णय गरेरै हटाइन्छः महामन्त्री शर्मा
राजनीति
Clock ०६ भदौ २०८१ | १ मिनेट पाठ
भ्रष्टाचार छानबिनमा हदम्यादविरुद्ध बोलिएको छ, निर्णय गरेरै हटाइन्छः महामन्त्री श...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार छानबिनमा हदम्याद विरुद्ध आफू बोलिरहेको बताउँदै बोल्ने चरणपछि निर्णय गरेर हटाउने दाबी गरेका छन्।
Whatsapp
दुई तिहाई बहुमतनजिक ओली सरकार !
राजनीति
Clock ०६ साउन २०८१ | ४ मिनेट पाठ
दुई तिहाई बहुमतनजिक ओली सरकार !
नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यअन्तर्गत बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।
Whatsapp
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक  आह्वान
राजनीति
Clock ३० असार २०८१ | १ मिनेट पाठ
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस