दुवै जनालाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।
बिर्तामोड-५ स्थित मंगलदीप टोलमा कोठा भाडामा लिएर प्रतिबन्धित लागुऔषध भण्डारण गरेको भन्ने विशेष सूचनाको आधारमा बिहीबार अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली...
अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्ब...
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानबिच एकता भएको छ। नेताहरूले अङ्कमाल गरेर एकताको खुसी साटासाट गरेका छन्।
कूटनीतिज्ञहरूका अनुसार रुसको युद्ध कमजोर पार्न तयारी गरिएको नयाँ प्रतिबन्धको एक भागको रूपमा इयुले विश्वका तेस्रो देशहरूमा निर्यात हुने रुसी तेलको मूल्य सीमा बजार मूल्यभन्दा १५ प्रतिशत कम गर्न सहमत भएक...