#Nepsa
नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
अर्थ
Clock ०२ चैत्र २०८१ | १ मिनेट पाठ
नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
Whatsapp
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
अर्थ
Clock २२ फागुन २०८१ | १ मिनेट पाठ
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अङ्कको गिरावट पछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो ।
Whatsapp
शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
अर्थ
Clock २२ पौष २०८१ | १ मिनेट पाठ
शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।
Whatsapp
नेप्सेमा उच्च अङ्कको कारोबार
अर्थ
Clock ३० जेष्ठ २०८१ | १ मिनेट पाठ
नेप्सेमा उच्च अङ्कको कारोबार
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ। नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर दुई हजार एक सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस