डुकुमानको श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षकी छोरी सलिनालाई पहिरोले पुर्यो।खोलाका किनारैकिनार तलैसम्म पुगेर छिमेकीहरूले बेपत्ता चारैजनाको खोजी गरे पनि फेला प...
सुख्खा पहिरोका कारण राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ स्थित ५० किलोमा राजमार्ग अवरुद्ध भएको थियो।सडक विभाग, स्थानीय तहको समन्वयमा पहिरो पन्छाएर एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएक...
काभ्रे प्रहरीले सूचना जारी गरेर नमोबुद्ध तेमाल हुदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गा.पा. -११ पिप्ले स्थित राजमार्गमा पुन सुख्खा पहिरो झरीरहेकोले यात्रा नगर्न आग्रह गरेको हो।
बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए।
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ।