#Parliment
चौधरी पक्राउबारे जानकारी दिन संसद्‌मा माग
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
चौधरी पक्राउबारे जानकारी दिन संसद्‌मा माग
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकता हुन लागिरहेको सन्दर्भमा चौधरीलाई पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको आरोप लगाए।
Whatsapp
कांग्रेसले भन्यो: दैनिक सरकार परिवर्तनको हल्ला गरेर अस्थिरता मच्चाउने प्रयास हुँदैछ
राजनीति
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
कांग्रेसले भन्यो: दैनिक सरकार परिवर्तनको हल्ला गरेर अस्थिरता मच्चाउने प्रयास हुँ...
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता श्यामप्रसाद घिमिरेले सरकार परिवर्तनको हल्ला मच्चाएर अस्थिरताको प्रयास भइरहेको दाबी गरेका छन्।
Whatsapp
प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने
राजनीति
Clock ११ वैशाख २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन्।
Whatsapp
प्रतिनिधिसभा बैठकमा मन्त्री नै नआएपछि...
राजनीति
Clock २८ फागुन २०८१ | १ मिनेट पाठ
प्रतिनिधिसभा बैठकमा मन्त्री नै नआएपछि...
बुधबार बोलाइएको प्रतिनिधिसभा बैठकमा मन्त्रीहरु उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो।
Whatsapp
निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत
राजनीति
Clock २१ फागुन २०८१ | १ मिनेट पाठ
निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत
प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ लाई स्वीकार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
Whatsapp
कुलमानको पक्षमा उभिए विपक्षी दलहरू, सभामुखको रूलिङ
राजनीति
Clock २१ फागुन २०८१ | २ मिनेट पाठ
कुलमानको पक्षमा उभिए विपक्षी दलहरू, सभामुखको रूलिङ
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यस...
Whatsapp
तीन सातामा सात विधेयक सदनबाट पारित, थप कानुन निर्माणमा चुनौती
राजनीति
Clock ०७ फागुन २०८१ | ५ मिनेट पाठ
तीन सातामा सात विधेयक सदनबाट पारित, थप कानुन निर्माणमा चुनौती
सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत चालु प्रतिनिधिसभाको पाँचौँ र राष्ट्रियसभाको सत्रौँ अधिवेशनको करिब तीन साताको समयभित्र सात विधेयक पारित भए पनि कानुन निर्माणमा चुनौतीहरू पनि उत्तिकै देखिएको छ ।
Whatsapp
ओलीले देशलाई आफ्नै पार्टीजस्तो प्रश्नमुक्त बनाउन चाहनुहुन्छः दाहाल
राजनीति
Clock २४ माघ २०८१ | १ मिनेट पाठ
ओलीले देशलाई आफ्नै पार्टीजस्तो प्रश्नमुक्त बनाउन चाहनुहुन्छः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि देशलाई नै आफ्नो एमालेजस्तै प्रश्नमूक्त पार्न चाहेको आरोप लगाएका छन्।
Whatsapp
संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सरकारको सिफारिस
राजनीति
Clock ०७ माघ २०८१ | १ मिनेट पाठ
संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन सरकारको सिफारिस
सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।
Whatsapp
संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
राजनीति
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
नेकपा माओवादी केन्द्रले आइतबारको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस