संसद्को बर्ख अधिवेशन शुक्रबार(आज)बाट सुरु हुँदैछ। बर्खे अधिवेशनको सुरुको दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने तय थियो।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुने सांसदहरुले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भष्ट्राचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।