कार्यक्रमबाट फर्किने क्रममा शौचालय गएका भट्टराईविरुद्ध शौचालय घेरेर आन्दोलनकारीले नाराबाजी र होहल्ला गरेका थिए। सोही घटनाबारे भट्टराईले शनिवार प्रतिक्रिया दिएका हुन्।
शान्तिपूर्ण पदयात्राको नाममा झडप र मुठभेटसम्मका घटना गराउन उक्साउने व्यक्ति भन्दै महतोलाई कालोझण्डा देखाएको उक्त समूहले जनाएको छ। कालोझण्डा देखाउनेमा अधिकांश महिला थिए ।
‘यसै इस्युमा कता कता पोल्टिकल पार्टीहरूले भूमिका खेल्नुभएको छ । ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ बनाउन खोजेको हो । त्यो लगानीलाई ताप्लेजुङ बाहिरका व्यक्तिबाट इस्यु निकालिएको छ । त्य...
पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधानका लागि गठित समितिले समस्या समाधान गर्न नसक्ने भन्दै आन्दोलनरत पक्षले उच्च स्तरको राजनीतिक नेतृत्वको वार्ता टोली गठन हुनुपर्ने औंल्याएको छ।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको समूह र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि संघीय राजधानी लगिने भएको छ।