#PokharaBudget
पोखराले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड
अर्थ
Clock ०९ असार २०८२ | ३ मिनेट पाठ
पोखराले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड
चालु आर्थिक वर्ष २०८१/०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो। तर जेठ मसान्तसम्म ४ अर्ब १६ करोड ५२ लाख ६४ हजार अर्थात् ५५.४३ प्रतिशत मात्रै खर्च भएको महानगरले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस