#Prachand
सत्ता जोडघटाउमै बित्यो दाहालको डेढ वर्ष
राजनीति
Clock २२ असार २०८१ | ६ मिनेट पाठ
सत्ता जोडघटाउमै बित्यो दाहालको डेढ वर्ष
मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) का रूपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तेस्रो कार्यकाल करिबकरिब अन्तिम चरणमा पुगेको छ।
Whatsapp
मध्यरातको सहमतिपछि फेरि किन पुगे ओली प्रधानमन्त्रीलाई भेट्न?
राजनीति
Clock १९ असार २०८१ | १ मिनेट पाठ
मध्यरातको सहमतिपछि फेरि किन पुगे ओली प्रधानमन्त्रीलाई भेट्न?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।
Whatsapp
ओलीलाई दबाब कि दाहाललाई तनाव ?
राजनीति
Clock १८ असार २०८१ | ४ मिनेट पाठ
ओलीलाई दबाब कि दाहाललाई तनाव ?
सत्ता गठबन्धनको काँध फेरेको चार महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन्।
Whatsapp
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा: प्रधानमन्त्री
राजनीति
Clock १६ असार २०८१ | ४ मिनेट पाठ
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा:...
प्रधानमन्त्री पुष्पकमल दाहालले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताएका छन्।
Whatsapp
देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो: प्रधानमन्त्री
राजनीति
Clock १५ असार २०८१ | १ मिनेट पाठ
देशमा केही पनि भएको छैन भन्ने भाषा गलत हो: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताएका छन्।
Whatsapp
मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ :  प्रधानमन्त्री
राजनीति
Clock १२ असार २०८१ | १ मिनेट पाठ
मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ : प्रधानमन...
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग: प्रधानमन्त्री
राजनीति
Clock ०८ असार २०८१ | २ मिनेट पाठ
मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन्।
Whatsapp
योगलाई आधुनिक जीवनशैलीका दुष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौं: प्रधानमन्त्री
राजनीति
Clock ०८ असार २०८१ | १ मिनेट पाठ
योगलाई आधुनिक जीवनशैलीका दुष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौं:...
प्रधानमन्त्री पुष्पकमल दाहालले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्।
Whatsapp
सत्ता साझेदारसँगै असन्तुष्ट प्रधानमन्त्री
राजनीति
Clock ०८ असार २०८१ | ६ मिनेट पाठ
सत्ता साझेदारसँगै असन्तुष्ट प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ साझेदारसँगै असन्तुष्टि व्यक्त गरेका छन्।
Whatsapp
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्त्वपूर्ण भूमिका: प्रधानमन्त्री
राजनीति
Clock ०४ असार २०८१ | १ मिनेट पाठ
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्त्वपूर्ण भूमिका: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस