#Prakashsaran Mahat
रवि लामिछाने र रमेश लेखकलाई एउटै बक्सामा हाल्न मिल्दैन: प्रकाशशरण महत
राजनीति
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
रवि लामिछाने र रमेश लेखकलाई एउटै बक्सामा हाल्न मिल्दैन: प्रकाशशरण महत
सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले लामिछानेको विषय वर्तमान गृहमन्त्री रमेश लेखकलाई जोड्न नहुने बताएका हुन्।
Whatsapp
पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ: गभर्नर चाँडै नियुक्ति हुन्छ
राजनीति
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ: गभर्नर चाँडै नियुक्ति हुन्छ
आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति शेरबहादुर देउवाले सहमतिमा चाँडै नै गभर्नर नियुक्त हुने बताएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
Whatsapp
कांग्रेसले भन्यो: यौन व्यवसाय खुला गर्नुपर्ने घिमिरेको भनाइ आधिकारिक होइन
राजनीति
Clock ०४ चैत्र २०८१ | १ मिनेट पाठ
कांग्रेसले भन्यो: यौन व्यवसाय खुला गर्नुपर्ने घिमिरेको भनाइ आधिकारिक होइन
सत्तारुढ दल नेपाली कांग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली कांग्रेसको नभएको स्पष्ट पारेको छ ।
Whatsapp
माओवादी केन्द्रलाई कांग्रेसले भन्योः संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन
राजनीति
Clock ३० भदौ २०८१ | १ मिनेट पाठ
माओवादी केन्द्रलाई कांग्रेसले भन्योः संसद अवरुद्ध गर्नुपर्ने कुनै कारण छैन
सत्तारुढ नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेको छ।
Whatsapp
जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैनः सांसद महत
राजनीति
Clock १० असार २०८१ | १ मिनेट पाठ
जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैनः सांसद महत
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको बताएका छन्।
Whatsapp
संविधान संशोधन गर्न आवश्यक छः प्रकाशशरण महत
राजनीति
Clock ०७ असार २०८१ | १ मिनेट पाठ
संविधान संशोधन गर्न आवश्यक छः प्रकाशशरण महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन्।
Whatsapp
कांग्रेसले बजेट भाषणमा पनि संसद् अवरोध गर्ने
राजनीति
Clock १४ जेष्ठ २०८१ | १ मिनेट पाठ
कांग्रेसले बजेट भाषणमा पनि संसद् अवरोध गर्ने
सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति नभए प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट भाषणमा पनि संसद् अवरुद्ध गर्ने भएको छ।
Whatsapp
गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन समिति चाहिएको होः सांसद महत
राजनीति
Clock ०४ जेष्ठ २०८१ | १ मिनेट पाठ
गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन समिति चाहिएको होः सांसद महत
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन्।
Whatsapp
नीति तथा कार्यक्रम पुरानै ढर्राको आयो,छलफल गर्नुपर्ने कुनै अर्थ छैनः पूर्वअर्थमन्त्री महत
राजनीति
Clock ०१ जेष्ठ २०८१ | १ मिनेट पाठ
नीति तथा कार्यक्रम पुरानै ढर्राको आयो,छलफल गर्नुपर्ने कुनै अर्थ छैनः पूर्वअर्थमन...
पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको टिप्पणी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस