महानगरले भदौ ९ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई शर्मामाथि किन अनुसन्धान सुरु भएन भनेर पत्र लेखेको थियो। तर सो पत्रको जवाफ कार्यालयले नदिएको मेयर सचिवालय बताउँछ। त्यसपछि भने मेयर साहले सामाजिक सञ्जा...
यस विषयमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंले सांसद शर्माविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिने प्रयास गरेको समेत खुलेको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्...
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेकपा एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले बालश्रम शोषण गरेको विषयमा आफू गलत भए समाउन सरकारलाई चुनौती दिएका छन्।
महानगरको टोलीले प्रहरी परिसर टेकुमा शर्माविरुद्ध बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुँने कसुर अन्तर्गत शर्माविरुद्ध जाहेरी दर्ता गरेको थियो।