सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस र एमालेबीच भागबन्डा नमिलेर नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा ढिलाइ नभएको बताएका छन्।
केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हालै मात्र पुनः पत्र लेखेको टिकटक सरकारको सकारात्मक प्रतिक्रियाबाट आशावादी देखिएको छ। र, सम्भवतः बिहीबार नै सरकारले...