#Rabindra Mishara
५० दिन हिरासत बस्दा रवीन्द्र मिश्र 'बने' कवि, लेखे ३५ कविता
राजनीति
Clock ०५ असार २०८२ | १ मिनेट पाठ
५० दिन हिरासत बस्दा रवीन्द्र मिश्र 'बने' कवि, लेखे ३५ कविता
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शित प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिन हिरासत बसेका छन्।
Whatsapp
कुन-कुन कसुरमा दुर्गा प्रसाईं, रवीन्द्र मिश्र र धवल शमशेरमाथि मुद्दा चल्दैछ ?
समाज
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
कुन-कुन कसुरमा दुर्गा प्रसाईं, रवीन्द्र मिश्र र धवल शमशेरमाथि मुद्दा चल्दैछ ?
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाईएको प्रतिवेदनमा प्रहरीले उनीविरुद्ध राज्य विरुद्धको कसुरसहितका विषयमा मुद्दा चलाउन राय प्रस्तुत गरेको हो ।
Whatsapp
मिश्र र प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
समाज
Clock २५ वैशाख २०८२ | १ मिनेट पाठ
मिश्र र प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
Whatsapp
रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो
राजनीति
Clock १० वैशाख २०८२ | १ मिनेट पाठ
रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १९ जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।
Whatsapp
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
समाज
Clock २५ चैत्र २०८१ | १ मिनेट पाठ
रविन्द्र मिश्र र धवल शम्शेरलाई १५ दिन हिरासतमा राख्न अनुमति
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा पक्राउ परेका रविन्द्र मिश्रसहित २० जनालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस