नभए उपदफा (४)मा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान अधिकारीले ५० हजारसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ। प्रहरीले यही व्यवस्था प्रयोग गरेर मिश्र र राणाका वकिललाई जरिवाना गरेको हो।
इजलासले मिश्रलाई थुनामुक्त गर्ने आदेश दिँदा उनीबाट ‘सबै प्रमाण संकलन भइसकेको’ भनेर व्याख्या गरेको छ। यस्तै ‘थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको’ भनेर इजलासले अर...
मिश्रलाई ‘नेता’ भनेर सम्बोधन गर्दै वाग्लेले अगाडि लेखेका छन्, ‘मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवाञ्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो।’ उनले मिश्रक...