#Rajendra Ligdan
आन्दोलनबाटै व्यवस्था बदल्छौं: अध्यक्ष लिङ्देन
राजनीति
Clock २१ असार २०८२ | १ मिनेट पाठ
आन्दोलनबाटै व्यवस्था बदल्छौं: अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनबाटै वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने उद्घोष गरेका छन्।
Whatsapp
सरकारले बनाएको छानबिन समिति अमान्य: राजेन्द्र लिङ्देन
राजनीति
Clock १० असार २०८२ | १ मिनेट पाठ
सरकारले बनाएको छानबिन समिति अमान्य: राजेन्द्र लिङ्देन
मंगलबार सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले छानबिन हुनुपर्ने व्यक्तिकै मातहतका कर्मचारीलाई राखेर बनाइएको छानबिन समिति अमान्य हुने बताएका हुन्।
Whatsapp
सभामुख संसद्को अभिभावक हो, जबरजस्ती नगरियोस्: राजेन्द्र लिङ्देन
राजनीति
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
सभामुख संसद्को अभिभावक हो, जबरजस्ती नगरियोस्: राजेन्द्र लिङ्देन
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखले जबरजस्ती सदन चलाएको बताएका हुन्।
Whatsapp
बिजुलीबाट मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ: अध्यक्ष लिङ्देन
अन्तर्वार्ता
Clock ०२ असार २०८२ | ७ मिनेट पाठ
बिजुलीबाट मात्रै पनि देशलाई आत्मनिर्भर बनाउन सकिन्छ: अध्यक्ष लिङ्देन
अहिलेको निर्वाचन प्रणाली अत्यन्त भद्दा छ । एउटा सानो निर्वाचन क्षेत्रबाट जितेको मानिस प्रधानमन्त्री हुने व्यवस्था छ ।
Whatsapp
४० वर्ष मुनीका युवासँग छलफल गर्दै राजेन्द्र लिङ्देन
राजनीति
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
४० वर्ष मुनीका युवासँग छलफल गर्दै राजेन्द्र लिङ्देन
जेठ १२ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने उक्त कार्यक्रमको नाम 'अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा' दिइएको छ ।
Whatsapp
लिङदेनको प्रश्न: भाटभटेनीमा रक्सी चोर्ने सह-महामन्त्रीको छोरालाई किन छोडियो ?
राजनीति
Clock १२ वैशाख २०८२ | १ मिनेट पाठ
लिङदेनको प्रश्न: भाटभटेनीमा रक्सी चोर्ने सह-महामन्त्रीको छोरालाई किन छोडियो ?
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटको घटनामा कांग्रेस सहमहामन्त्रीकै छोरो पनि भएको बताएका छन्।
Whatsapp
लिङ्देन, तामाङ र शाही भद्रकालीमा
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
लिङ्देन, तामाङ र शाही भद्रकालीमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरू राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ।
Whatsapp
सिंहदरबारभित्रै नाराबाजी गरेपछि पक्राउ परे राप्रपा नेताहरू (तस्बिरहरू)
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
सिंहदरबारभित्रै नाराबाजी गरेपछि पक्राउ परे राप्रपा नेताहरू (तस्बिरहरू)
राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
प्रहरीको नियन्त्रणपछि लिङदेन: निरकुंश सरकारले गर्ने यही काम हो
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
प्रहरीको नियन्त्रणपछि लिङदेन: निरकुंश सरकारले गर्ने यही काम हो
प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुसँग लिङदेनले निरकुंश सरकारले गर्ने काम यहि भएको बताएका छन्।
Whatsapp
सिंहदरबारबाटै राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
सिंहदरबारबाटै राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरुलाई सिंहदरबारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस