बैठकले चैत्र ४ गते गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा उपस्थित नेवार समुदाय, आदिवासी जनजाति तथा तराइ मधेसबाट केही व्यक्तिहरूलाई थप गर्ने निर्णय गरेको छ ।
सोमबार रत्नपार्क एक दुर्लभ दृश्यको साक्षी बन्यो। पछिल्लो समय विभिन्न बहानामा मिल्न नसकेका पूर्वपञ्च–राजावादी शक्ति तथा पात्रहरू लगभग एउटै मञ्चमा देखिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका प्रहरी प्रमुख नेकपा (एमाले)को युवा सङ्घको सहअध्यक्ष रहेको दाबी गरेका छन्।
व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुन:स्थापनाको आन्दोलनको नेतृत्व आफूले गरेको र राप्रपाले ढोक्सा थाप्न खोजेको आरोप लगाएपछि अध्यक्ष लिङदेनले उक्त कुरा बताएका छन् ।
यो प्रदर्शन त्यस्तो समयमा आएको छ जब धेरै नेपाली नागरिकहरू महँगो संघीय संरचनाको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। सातवटा प्रदेश सरकार र ७५३ स्थानीय तहहरूको प्रशासनिक खर्चलाई लिएर आलोचना भइरहेको छ।