यस आक्रमणमा मस्को क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये दुई जना मस्कोस्थित मिराटोर्ग कम्पनीका कर्मचारी थिए।
तीन वर्ष लामो द्वन्द्वलाई कसरी समाधान गर्ने भन्ने विषयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको तनावपूर्ण बैठकको केही दिनपछि यो निर्णय आएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भएको बहुप्रतीक्षित भेटघाट अपेक्षा गरिएभन्दा ठीक उल्टो परिणामसहित समाप्त भएको छ।
शुक्रबारको भ्रमणमा जेलेन्स्कीले युक्रेनका दुर्लभ पृथ्वी खनिज स्रोतहरूमा अमेरिकालाई पहुँच दिने (५ खर्ब डलर) बराबरको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।
रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो। त्यसयता बेलायत, फ्रान्सलगायतका सहयोगी राष्ट्रहरूले युक्रेनलाई हतियार र अन्य सहायता प्रदान गर्दै आएका छन्।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको पछिल्लो छलफलमा युक्रेन युद्ध अन्त्य गर्ने योजना बनाउन पर्याप्त नभएको बताएका छन्।