#Shera Darbar
दाहालमाथि ओलीको झटारो: घाँटीको नली कत्रो ठुलो? दरबार क्वाप्ल्वाक्क निल्ने !
राजनीति
Clock १५ माघ २०८१ | १ मिनेट पाठ
दाहालमाथि ओलीको झटारो: घाँटीको नली कत्रो ठुलो? दरबार क्वाप्ल्वाक्क निल्ने !
पछिल्लो समय दाहालनिकट पात्रहरू जोडिएर नुवाकोटको सेरा दरबारको जमिन दुरुपयोग भएका समाचार बाहिरिएका थिए। त्यसैतर्फ सङ्केत गर्दै प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरेका हुन् ।
Whatsapp
एमाले नेताले दाहाललाई सचेत पार्दै भने: कु सूचना चाँडो फैलिन्छ !
राजनीति
Clock २० पौष २०८१ | १ मिनेट पाठ
एमाले नेताले दाहाललाई सचेत पार्दै भने: कु सूचना चाँडो फैलिन्छ !
एक अभिव्यक्ति  सार्वजनिक गर्दै एमाले नेता रिजालले प्रधानमन्त्री ओलीको दुष्प्रचारमा रमाउनेले कु सूचना कति चाँडो फैलिन्छ भनेर सचेत रहनुपर्ने भन्दै सुझाएका हुन् ।
Whatsapp
दाहालले शेरा दरबार जग्गा फिर्ता ल्याए धन्यवाद दिन्छु भनेपछि गगनको ठट्टा: धन्यवादका लागि बैठक बोलाउ न त
राजनीति
Clock १८ पौष २०८१ | १ मिनेट पाठ
दाहालले शेरा दरबार जग्गा फिर्ता ल्याए धन्यवाद दिन्छु भनेपछि गगनको ठट्टा: धन्यवाद...
दाहालले आफ्नो धारणा राखे लगतै कांग्रेस महामन्त्री गगन थापाले ठट्टा गर्दै भने, 'धन्यवाद का लागि बैठक नै बोलाऊ न त।' त्यसपछि भने बैठक हलमा हाँसो गुज्जियो।
Whatsapp
दाहाल नै उपस्थित संसदीय समिति बैठकमा एमालेले माग्यो शेरा दरबारबारे जानकारी
राजनीति
Clock १८ पौष २०८१ | १ मिनेट पाठ
दाहाल नै उपस्थित संसदीय समिति बैठकमा एमालेले माग्यो शेरा दरबारबारे जानकारी
बिहीबार बसेको समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबार र त्यसले चर्चेको जग्गाबारे गृहमन्त्रीसँग जानकारी मागेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस