मंगलबार भएको चुनावमा अखिल क्रान्तिकारीले १२, अनेरास्ववियूले ८ र नेविसंघले ६ वटा क्याम्पसमा जितेका छन्। अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ ।
गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा स्वतन्त्र रूपमा जित निकालेका दुई सभपाति आफ्नो सङ्गठनको भएका अखिल (क्रान्तिकारी) ले दाबी गरेको छ।