आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पाँच विकेट हात लागेको छ । सन्दीप लामिछानेको ओभरमा गुलसन झालले रन आउट गरेपछि नेपाललाई पाँचौ विकेट हात लागेको हो ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत आयोजक अमेरिका र आयरल्यान्डविचको खेलमा टस हुन सकेको छैन। अमेरिकाको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समय अनुसार ८ः१५ बजेबाट हुनु पर्ने यी दुईबिचको खे...
अहिलेसम्मको अवस्थामा नेपालको सुपर ८ मा पुग्ने सम्भवना समूह ‘डी’ बाट जीवितै छ। दोस्रो खेल खेल्न नपाएका कारण उसका लागि समूह ८ मा पुग्ने सम्भावना थोरै कठिन भएपनि आशा भने जीवितै रहेको छ।