प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए।
शहरी विकास मन्त्रालयलयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्यारापेट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न गर्ने बताएको छ। सोहि अनुसार काम भइरहेका छ।
अहिले नेपाली क्रिकेटले पनि अन्तर्राष्ट्रिय स्तरमा नै एकपछि अर्को सफलता हासिल गरिरहेको छ। सोहि क्रेजलाई ध्यानमा राखेर पुराना रंगशालालाई मर्मतसम्हार गर्ने र थप नयाँ रंगशाला बनाउने काम पनि सँगसँगै अघि ब...