अत्यन्त दुर्गम स्थानका रूपमा चिनिने पातारासी गाउँपालिकामा नेपाल टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै, यहाँका गडीगाउँ, तल्फीगाउँ, माताचौरगाउँ, छुमचौरगाउँलगायत स्थानका बासिन्दाहरू पहिलोपटक दूरसञ्चार सेव...
“हामी फोन गर्न घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्छ”, स्थानीय बमबहादुर बुढा भन्छन्, “टावर बनेपछि त्यो समस्या हटेर जानेछ ।” सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ।