#Tinkune Ghatana
तीनकुने प्रकरण: फरार रहेका तीन मध्य एक थुनामा, दुई धरौटीमा छुटे
समाज
Clock २५ असार २०८२ | १ मिनेट पाठ
तीनकुने प्रकरण: फरार रहेका तीन मध्य एक थुनामा, दुई धरौटीमा छुटे
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा फरार रहेका तीन जना प्रतिवादी बुधबार अदालतमा उपस्थित भएका छन्।
Whatsapp
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
Whatsapp
रवीन्द्र मिश्रको थुनछेक बहसमा आजै आदेश आउने
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
रवीन्द्र मिश्रको थुनछेक बहसमा आजै आदेश आउने
थुनछेक बहस सकिएसँगै अदालतले अब उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्नेछ ।
Whatsapp
तीनकुने घटनामा गोली लागेकी रेविकालाई आठ लाख आर्थिक सहयोग
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
तीनकुने घटनामा गोली लागेकी रेविकालाई आठ लाख आर्थिक सहयोग
उक्त रकम पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले उपलब्ध गराएका हुन् ।
Whatsapp
मिश्र र राणा ‘सम्पर्कविहीन’, जमानी बसेका वकिललाई २५/२५ हजार जरिवाना
अपराध
Clock २२ जेष्ठ २०८२ | २ मिनेट पाठ
मिश्र र राणा ‘सम्पर्कविहीन’, जमानी बसेका वकिललाई २५/२५ हजार जरिवाना
नभए उपदफा (४)मा हाजिर जमानी दिने व्यक्तिलाई अनुसन्धान अधिकारीले ५० हजारसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ। प्रहरीले यही व्यवस्था प्रयोग गरेर मिश्र र राणाका वकिललाई जरिवाना गरेको हो।
Whatsapp
तीनकुने घटनाका प्रतिवादीसँग अदालतमा बयान सुरु
अपराध
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
तीनकुने घटनाका प्रतिवादीसँग अदालतमा बयान सुरु
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पक्राउ परेका दुर्गा प्रसाईंसहितका बन्दीहरुसँग बयान लिन थालिएको हो ।
Whatsapp
प्रहरीले तीनकुने घटनाको प्रतिवेदन सरकारी वकीललाई बुझायो
अपराध
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रहरीले तीनकुने घटनाको प्रतिवेदन सरकारी वकीललाई बुझायो
प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, संगठित अपराध कसुर, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग गरी चार वटा कसुरमा मुद्दा चलाउन सरकारी वकीललाई राय पनि दिएको छ।
Whatsapp
प्रधानमन्त्रीको प्रश्नः तीनकुने घटनाको माइबाप भेटिन्न, कि राजतन्त्रको प्रेतले लगाएको हो आगो?
राजनीति
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीको प्रश्नः तीनकुने घटनाको माइबाप भेटिन्न, कि राजतन्त्रको प्रेतले लग...
‘यो राजतन्त्र प्रेत कस्तो रहेछ?’ भन्ने प्रश्न गर्दै उनले भने,‘प्रेतैले फाल्या हो ढुंगा? प्रेतैले लगाएको हो आगो? कि कोही मान्छे पनि थियो?’
Whatsapp
तीनकुने घटनामा राज्यले मानव अधिकार उल्लङ्घन गरेको पुष्टि भइसक्यो : सांसद शाही
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
तीनकुने घटनामा राज्यले मानव अधिकार उल्लङ्घन गरेको पुष्टि भइसक्यो : सांसद शाही
सांसद शाहीले ४० दिनदेखि रविन्द्र मिश्रसहितका व्यक्तिहरू थुनामा रहेको उल्लेख गर्दै राज्यले अत्यधिक दमन गरिरहेको आरोप लगाए।
Whatsapp
तीनकुने घटनाका थप आरोपी पक्राउ
अपराध
Clock ०८ वैशाख २०८२ | १ मिनेट पाठ
तीनकुने घटनाका थप आरोपी पक्राउ
लुइँटेललाई निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस