‘हामी आम नागरिक र आवासीय भवनमा हुने कुनै पनि प्रकारका भड्काउ कारबाही र हमलाको निन्दा गर्दछौँ,’ वक्तव्यमा भनिएको छ, ‘आशा छ कि तनाव कम गर्न यथासिघ्र कुनै प्रयास गरिनेछन्।’
क्वान्टम कम्प्युटरले क्रिप्टोग्राफी, आर्टिफिसियल इन्टेलिजेन्स, रक्षा उद्योग र सामग्री विज्ञान जस्ता धेरै क्षेत्रमा कम्प्युटिङ टेक्नोलोजीहरूमा टर्कीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य र...