#UpendraDwivedi
राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने
राजनीति
Clock ०६ मंसिर २०८१ | १ मिनेट पाठ
राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी च...
राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
Whatsapp
सीमा विवादबीच भारतका स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै
समाज
Clock ०५ मंसिर २०८१ | १ मिनेट पाठ
सीमा विवादबीच भारतका स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै
नेपाल र भारतबीचका क्षेत्रीय विवाद, विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेकका विवादित क्षेत्रहरूलाई लिएर तनाव बढेको बेला द्विवेदीको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस