#Vegetable farming
एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री
अर्थ
Clock ३० मंसिर २०८१ | १ मिनेट पाठ
एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा तीन करोडभन्दा बढी रुपैयाँ मूल्यको कृषि उपज बिक्री गरेको छ।
Whatsapp
तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी
समाज
Clock २३ भदौ २०८१ | २ मिनेट पाठ
तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आएका छन। सुरुआतमा उनी घरमा खानलाई मात्र तरकारीखेती गर्थे।
Whatsapp
तरकारी खेतीबाट नाम र दाम दुवै
अर्थ
Clock १२ साउन २०८१ | २ मिनेट पाठ
तरकारी खेतीबाट नाम र दाम दुवै
कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका– ९ तित्याङका पदम खत्री यतिबेला तरकारी खेतीमा रमाइरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस