महिला हिंसा मानवअधिकारको गम्भीर उल्लंघन मात्र होइन, देशको राष्ट्रिय विकासका लागि महँगो बाधक पनि हो। जबकि लिंगमा आधारित हिंसा जीवनचक्रमा धेरै रूपमा हुन्छ।
नेपाली बृहत् शब्दकोशले ‘प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम, हत्या, वध, अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पु¥याउने काम, अपकार’ भनेर ‘हिंसा’ को अर्थ लगाएको छ। अर्थात राजनीतिक उद्देश्यबाट भए...