‘दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो,’ उनले भने।
‘कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईँले प्रधानसेनापति हटाउनुभएको थियो त। कसरी हटाउनुभएको थियो?,’ उनले भने, ‘अस्तिकै कार्यकालमा काम गरिरहेकै मुख्यसचिव हटाउनुभयो हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार प...
सरकार र प्रहरी प्रशासन यस्ता अराजक घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन तयार नभए बाध्य भएर आफूहरु नै अग्रसर हुने चेतावनी युवा संघले दिएको छ ।
कार्यक्रमबाट फर्किने क्रममा शौचालय गएका भट्टराईविरुद्ध शौचालय घेरेर आन्दोलनकारीले नाराबाजी र होहल्ला गरेका थिए। सोही घटनाबारे भट्टराईले शनिवार प्रतिक्रिया दिएका हुन्।