भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक महाशाखाका सवारी चालक रहेका यादव शुक्रबार बिहान घरबाट कार्यालय आउने क्रममा प्रवेशद्वारा मै विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको मोटरसाइकलले ठक्कर दिएको थियो।
तौलिहवा-जीतपुर सडक अन्तरगत कपिलवस्तुको बाणगंगा नगरपालिका-११ देउवापारमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए।
बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए।
छतौनाबाट काठमाडौँतर्फ जान लागेको यात्रुबाहक बसले सर्लाहीको छतौना बिओपिका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ४० वर्षीय बिजयकुमार तुलाधरलाई ठक्कर दिएपछि ज्यान गएको हो।