महिला एसिया कपको आगामी यात्रा न नेपाललाई सजिलो छ, न पाकिस्तानलाई। किनकी पहिलो खेलमा जित हासिल गरेको नेपालले अब पाकिस्तान र भारतजस्ता बलिया टोलीलाई पराजित गर्नुपर्छ।
नेपाली राष्ट्रिय टोलीका निवर्तमान कप्तान रुबिना क्षेत्री यस्तै भन्छिन्। ‘टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाएका छौं। मैले र सीता (रानामगर)ले यी राष्ट्रका खेलाडीसँग खेलेका पनि छौं। त्यसैले अलिकति सहज हुन स...