#badhi
माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा
समाज
Clock १७ जेष्ठ २०८२ | १ मिनेट पाठ
माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा
झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्।
Whatsapp
दाङमा खोलाले अटो बगायो, दुई जना बेपत्ता, खोजी जारी
समाज
Clock १९ साउन २०८१ | १ मिनेट पाठ
दाङमा खोलाले अटो बगायो, दुई जना बेपत्ता, खोजी जारी
दाङमा अटो चढेका दुई महिलालाई खोलाले बगाउँदा बेपत्ता भएका छन्।
Whatsapp
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार
समाज
Clock १६ साउन २०८१ | १ मिनेट पाठ
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार
भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ।
Whatsapp
बाढीपहिराेले देशका विभिन्न भागमा क्षति, प्रमुख राजमार्गहरू नै अवरुद्ध
समाज
Clock २८ असार २०८१ | ३ मिनेट पाठ
बाढीपहिराेले देशका विभिन्न भागमा क्षति, प्रमुख राजमार्गहरू नै अवरुद्ध
निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिराेले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्।
Whatsapp
देशभर बाढी, पहिरो र डुबान: १४ जनाको मृत्यु, १८ जना घाइते
समाज
Clock २४ असार २०८१ | २ मिनेट पाठ
देशभर बाढी, पहिरो र डुबान: १४ जनाको मृत्यु, १८ जना घाइते
शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ।
Whatsapp
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
समाज
Clock ०१ असार २०८१ | १ मिनेट पाठ
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. २ खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस