#barshaman pun
माओवादीको बटमलाइन: बजेटमाथि छलफल हुनुपूर्व भिजिट भिसा प्रकरण सल्टाउनुपर्छ
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
माओवादीको बटमलाइन: बजेटमाथि छलफल हुनुपूर्व भिजिट भिसा प्रकरण सल्टाउनुपर्छ
गृहमन्त्री रमेश लेखक दोषी छन् भनिएका भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।
Whatsapp
सरकार ढल्ने अवस्थामा पुगेको पुनको दाबी, भने- अब पहिलो पार्टीले नेतृत्व गर्नुपर्छ
राजनीति
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
सरकार ढल्ने अवस्थामा पुगेको पुनको दाबी, भने- अब पहिलो पार्टीले नेतृत्व गर्नुपर्छ
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकार ढल्ने अवस्थामा पुगेको दाबी गरेका छन्।
Whatsapp
थापालाई पुनको जवाफ : काम गरेर जवाफ दिनुस्, मुख चलाएर होइन
राजनीति
Clock ०१ जेष्ठ २०८२ | १ मिनेट पाठ
थापालाई पुनको जवाफ : काम गरेर जवाफ दिनुस्, मुख चलाएर होइन
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले सत्तापक्षले काम गरेर जवाफ दिनुपर्ने बताएका छन्।
Whatsapp
कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ : पुन
राजनीति
Clock ०१ जेष्ठ २०८२ | १ मिनेट पाठ
कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ : पुन
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले मन्त्री वा नेता नचिने पनि व्यवसाय गर्न सक्ने वातावरण बन्नुपर्नेमा जोड दिएका छन्।
Whatsapp
कांग्रेस-एमाले गठबन्धन धेरै जाला जस्तो लाग्दैन : पुन
राजनीति
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
कांग्रेस-एमाले गठबन्धन धेरै जाला जस्तो लाग्दैन : पुन
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले सत्ता गठबन्धन धेरै नटिक्ने बताएका छन्।
Whatsapp
दाहाल र बीपी युग नायक हुन्ः वर्षमान
राजनीति
Clock ०९ फागुन २०८१ | ३ मिनेट पाठ
दाहाल र बीपी युग नायक हुन्ः वर्षमान
दाहाल १०औं हजारको बदिलानबाट निर्माण भएको टावर भन्दै पुनले उनलाई व्यक्ति पुष्पकमल दाहाल नभई आन्दोलनको प्राधिकारयुक्त नेताका रूपमा इतिहासले स्वीकार गर्ने दाबी गरे।
Whatsapp
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ : वर्षमान पुन
अन्तर्वार्ता
Clock ०४ फागुन २०८१ | ८ मिनेट पाठ
प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताएका छन्।
Whatsapp
कांग्रेस नेतालाई वर्षमानको आग्रह: ओलीजीको चाहना संसद विघटन छ, सचेत रहनुस्
राजनीति
Clock ०३ फागुन २०८१ | १ मिनेट पाठ
कांग्रेस नेतालाई वर्षमानको आग्रह: ओलीजीको चाहना संसद विघटन छ, सचेत रहनुस्
‘म कांग्रेस नेताहरूलाई आग्रह गर्न चाहन्छु । उहाँले फेरि संसद् विघटन गरेर मुलुकलाई मध्यावधिमा धकेल्ने दुस्साहस गर्नुहुनेछ, यसमा सचेत रहनुहोला,’ उनले भने।
Whatsapp
सबैभन्दा बढी बहस पैदा गर्ने आन्दोलन माओवादी आन्दोलन हो : पुन
राजनीति
Clock ०१ फागुन २०८१ | १ मिनेट पाठ
सबैभन्दा बढी बहस पैदा गर्ने आन्दोलन माओवादी आन्दोलन हो : पुन
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सबैभन्दा बढी बहस पैदा गर्ने आन्दोलन माओवादी आन्दोलन भएको बताएका छन्।
Whatsapp
डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्नेमाथि विद्युत चोरीको कसुरमा कारबाही हुने चेतावनी
राजनीति
Clock १२ कार्तिक २०८१ | ८ मिनेट पाठ
डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्नेमाथि विद्युत चोरीको कसुरमा कारबाही हुने चेताव...
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरेबापतको विद्युत महसुल तिर...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस